नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.राजनीतिमा ‘सेलिब्रेटी ग्लामर’
कलाकारका रूपमा आर्जन गरेको लोकप्रियतालाई राजनीतिमा उपयोग गर्ने प्रयास
मतदातासँग गरेका महत्त्वाकांक्षी प्रतिबद्धता नै सत्तारूढ दल रास्वपा र बालेन सरकारका लागि प्रमुख चुनौती
३.नेपालमा काठको सम्भाव्यता उच्च, उपयोगिता नगण्य
वार्षिक १५ करोड घनफिटको सम्भावना, उत्पादन करिब तीन करोड मात्र हुँदा काठ र काठजन्य वस्तुको उच्च आयात
४.पश्चिम एसियाको तनावले जोखिममा नेपाली अर्थतन्त्र
नागरिकको भान्सादेखि देशको आर्थिक वृद्धिसम्ममा असर
५.‘बालेनको व्यक्तित्व राजनीतिक दलबाट निर्माण भएको होइन’
अब बालेनले प्रधानमन्त्रीका हैसियतमा पार्टी प्रणाली आत्मसात् गर्नुपर्छ। आफ्नै पार्टीभित्र नयाँ कल्चर बनाउन सक्नुपर्छ।
‘आयुर्वेदको भियाग्रा’ मानिने शिलाजितको विश्वबजार करिब ४० अर्बको हुँदा प्रमुख उत्पादक नेपालको भने नाम मात्रको कमाइ
७.फैसला कार्यान्वयन नहुँदा ग्रे लिस्टको उल्झन
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता आर्थिक अपराधका फैसला कार्यान्वयन नहुँदा ग्रे लिस्टबाट निस्किन झनै कठिन