नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१. प्रतिनिधित्वमा किन चुक्छ नेपाली सिनेमा?
सीमान्तीकृतका कथाहरूमार्फत ‘सिम्प्याथी’ बेच्ने र ‘सेलेबल’ बनाउने प्रवृत्ति हाबी
२.ब्राउन सुगरको भूमिगत अर्थतन्त्र
सीमाक्षेत्रदेखि सडकसम्म फैलिएको ब्राउन सुगरको अर्बौं रुपैयाँको सञ्जाल
३.सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन
कार्यान्वयनमा शंका, तर अधिक छ अन्तर्राष्ट्रिय महत्त्व
पश्चिम एसिया युद्धपछि इन्धनको भाउ बढिरहँदा नागरिकमा परेको महँगीको बोझलाई नयाँ बजेटले गरेन सम्बोधन
संविधान र संघीयता कार्यान्वयनसम्बन्धी दर्जनौँ कानुन निर्माणमा बेवास्ता गरेर संशोधनको बहसमा सरकार
मनसुन कमजोर पार्ने र तापक्रम बढाउने जलवायु चक्रको प्रभाव पछिल्ला वर्षहरूमा बढ्दा नेपाली जनजीवनमा चौतर्फी असर
७.स्मार्ट टेलिकम प्रकरणमा एनसेलकेन्द्रित अनुसन्धान
चार अर्ब ६० करोड रुपैयाँमा स्मार्टको सम्पत्ति एनसेलमा पुगेकोबारे अनुसन्धानरत सीआईबीको रडारमा सतिशलाल आचार्यको परिवार